![](https://birgunjrealestate.com/wp-content/uploads/2022/07/miteri_BItdNKi9ji.jpg)
वीरगञ्ज, १९ अषाढ । वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मतको काम हिजो आइतबारबाट सुरु भएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा मर्मतको काम सुरु भएको हो । वीरगञ्जको रजतजयन्ती चोकदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुँदा पटक पटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।महानगरपालिकाका प्रमुख सिंह आइतबार आफै मितेरी पुल पुगेर स्थलगत अवलोकन गर्दै जीर्ण…
Read More