![](https://birgunjrealestate.com/wp-content/uploads/2022/02/cfab389f99d669a8b2f88f5c281e2c9a1645112303.png)
मौद्रिक नितिको अर्धवार्षिक समीक्षामा प्रयोग गरिने भनिएका मौद्रिक तथा वित्तीय उपकरण तथा त्यसका सम्भावित असरहरु:१. मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत…
Read More