
वीरगञ्ज, २५फागुन । सामाजिक सञ्जाल फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएर वीरगञ्जका एक युवकले पाँच सय पचास अमेरिक डलर प्राप्त गरेका छन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ निवासी १९ वर्षीय विशाल रौनियारले फेसबुक एकाउन्ट भेरीफाई नगरिएको ईमेलबाट पनि खोल्न मिल्ने फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर पुरस्कार स्वरूप उक्त रकम प्राप्त गरेका हुन् ।…
Read More