
रौतहट,१७ फागुन – रौतहटको मौलापुर नगरपालिकामा लागेको मधानी मेलामा तनावको बिच भारत र नेपालका चर्चित कलाकारले प्रस्तुती दिएका छन् । नेकपा एमालेका नेता प्रभु साहको उपस्थितीमा शुरु भएको भएको मेलाको सास्कृतिक कार्यक्रममा दर्शकहरु बिच कुटाकुट र ढुङ्गा हानाहान भए पछि केही बेर कार्यक्रम स्थलमा तानव उत्पन्न भएको थियो । दर्शकहरुको भिड नियन्त्रण गर्न प्रहरी तथा…
Read More