बनेपा, २७ फागुन । गाउँमा नै फलफूल र पक्षीपालन गरेर यहाँका युवाले राम्रो आम्दानी गर्दै आउनुभएको छ । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिकरूपमा पक्षी र फलफूलखेती सुरु गर्नुभएको हो । कृषि पेशामा राम्रो भविष्य देखेको कारण सहरमा गरिरहेको व्यवसाय छाडेर गाउँ फर्की कृषि फार्म…
Read More