
वीरगञ्ज २२ माघ । वीरगञ्जका बैंकहरू नाफाखोरी संस्थाको रूपमा परिणत हुँदै गएको यहाँका व्यवसायीहरूले आरोप लगाएका छन् । बैंकहरू पहिले निश्चित नाफा लिएर परोपकारी सेवा उपलब्ध गराउने संस्थाको रूपमा चिनिन्थे भने अहिले नाफामूलक कारोबारमा मात्र केन्द्रित भएको व्यवसायीहरूको आरोप छ । वीरगञ्जका एकजना व्यवसायीले दर्जनौं वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूमा अहिले ऋण पाउन…
Read More