– फोहोर व्यवस्थापन, डिजिटल सरकार, आइडिया बैंक, शिक्षा–स्वास्थ्य सुधार, खुला हरियाली ठाउँ निर्माणदेखि भष्ट्राचार विरोधी अभियानसम्म काठमाडौं महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार बालेन शाहले परम्परागत ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिइरहेका छन् । सुरुदेखि नै निरन्तर अग्रता लिइरहेका बालेनले नेवार वस्ती भएका कोर सिटीका मतदाताको पनि भोट पाएमा काठमाडौंको मेयर हुने सम्भवना…
Read More