
काठमाडौं : लगभग डेढ वर्षअघि आनाको २५ लाख रुपैयाँ रहेको काठमाडौंको काँडाघारीमा अहिले त्यही जग्गाको भाउ ४५ लाख रुपैयाँ पुगेको छ। दुई वर्षअघिसम्म आनाको २७ लाख हाराहारीमा किनबेच भएको टिकाथलीको एउटा एरियामा जग्गाको दाम अहिले ४५ लाख रुपैयाँ चलेको छ। यी ठाउँ मात्र होइन, मुखबोलीमा चलेको जमिनको दाम काठमाठौं उपत्यकाभित्रको डाँडा-कुनामा पनि यतिबेला आनाको २०-२५ लाख…
Read More