विराटनगर । भारतदेखि अवैध रुपमा ल्याएको साढे २ लाख भन्दा बढी मुल्यको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) दरैया विराटनगरले भन्सार छली गरेर ल्याएको २ लाख ५३ हजार ७ सय बराबरको विभिन्न सामाग्रीहरु बरामद गरेको हो । भन्सार छली गरि अवैध रुपमा ल्याएको लत्ताकपडा, खेलौना र इलेक्ट्रिक…
Read More