वीरगञ्ज ८ चैत । शालिमार सिमेन्टले ४३ र ५३ ग्रेडेको मान्यता पाएको छ । आर्थिक मेरुदण्डको रुपमा परिचित बाराको गढीमाई नगरपालिकाको पिपरामा रहेको शालिमार सिमेन्टले भीआरएम प्रविधिद्वारा ४३ र ५३ ग्रेडको सिमेन्टको उत्पादन तथा वितरण गर्ने जनाएको छ । ओपीसी, पीपीसी र पीएसी गरी वार्षिक १ करोड बोरा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले ४३ र…
Read More