पोखरिया,भारतको सिमावर्ती बलथरमा बलथर थानाका हवलदारको स्थानीयको कुटपिटबाट मृत्यु भएपछि भारतीय प्रहरीले सयौं गाउँलेहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि गाउँका अधिकांश बासिन्दा गाउँ छोडर भागेका छन । गाउँका अधिकांश पुरुषहरु घर छोडेर फरार भएका कारण बलथर र आर्यानगर गाउँमा यतिबेला सनाटा छाएको छ । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धाहरुमात्रै रहेको र अन्य सबै फरार…
Read More