माघ २२, काठमाडौं । घरजग्गा बजारमा आएको मन्दीका कारण अहिले कारोबार निकै सुस्ताएको छ । जता गएपनि जग्गा बेच्ने मान्छे मात्रै छन्, किन्ने मान्छे छैनन् । काठमाडौं उपत्यकामा सीमित जग्गा विक्रीमा हुँदा पनि जग्गा विक्री नभइरहेको जग्गा धनीको गुनासो थियो । यहि अवस्थामा थप करिब डेढ लाख रोपनी जग्गा विक्रीका लागि उपलब्ध हुँदा यसले घरजग्गाको…
Read More