काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउने प्रयास गरेको छ । यही समय भू–उपयोग नियमावली र भवन निर्माण मापदण्ड संशोधन पनि ल्याएको छ । अहिले घरजग्गाको तिब्र कारोबारसँगै मूल्य पनि बेलगाम बढिरहेको छ । ‘बैना टु बैना’ कारोबार बढ्दा सरकारले राजश्व पनि गुमाइरहेको देखिन्छ । अहिलेसम्म पनि घरजग्गा कारोबार संस्थागत हुन…
Read More