काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले डिजिटल प्रणालीमार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८ जारी गरेको छ । बिहीबार मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर निर्देशिका कार्यान्वयनमा ल्याएको हो । यो निर्देशिका जारी भएसँगै अनलाइन प्रणालीमार्फत जग्गाको नापजाँच तथा जग्गा प्रशासन सम्बन्धी काम छिटो, छरितो हुने विश्वास लिइएको छ । सरकारले गत असारमै मालपोत…
Read More