काठमाडौं। तरलता अभावका कारण काठमाडौं उपत्यकासहित देशभर नै घर निर्माणमा पनि प्रत्यक्ष असर परेको छ। बैंक तथा वित्तीय संस्थाहरुले घर निर्माणका लागि ग्राहकहरुले मागे अनुसार कर्जा प्रवाह गर्न नसक्दा समस्या परेको व्यवसायीहरुले बताएका छन्। काठमाडौंको धापासी क्षेत्रमा लामो समयदेखि घर निर्माण गरी बिक्री गर्दै आएका श्याम भट्टराईले बैंकले पर्याप्त कर्जा नदिँदा घर निर्माणको संख्या नै…
Read More