लन्डन, २९ फागुन । युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु नेपाली दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो । राजदुत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरु दुतावासको सम्पर्कमा आउन छाडेको जानकारी दिए । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय…
Read More